प्रेस विज्ञप्ति: भूतप उल्का वर्षा
Nepal Astronomical Society (NASO)
by
3M ago
मितिः २०८०/०९/१८ प्रेस विज्ञप्ति भूतप उल्का वर्षा सन् २०२४ को पहिलो उल्का वर्षा जनवरी ०४–०५ (पुस १९–२०, २०८०) का रातमा अत्याधिक मात्रामा हुनेछ । ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ । भूतप उल्का वर्षा स्थानीय समय अनुसार पुस १९ गते दिउँसै देखि अत्याधिक मात्रामा सक्रिय भए पनि राति ११ः३० बजे देखि भोलिपल्ट अर्थात् विहान पुस २० गतेको सुर्याेदय भन्दा अगाडि हेर्न सकिनेछ। अत्याधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्नेछन्। अत्याधिक उल्का वर्षाको समयमा प्रति घण्टा ५० देखि १२ ..read more
Visit website
प्रेस विज्ञप्ति: तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना गरिने
Nepal Astronomical Society (NASO)
by
3M ago
 मितिः पौष १२, २०८० प्रेस विज्ञप्ति तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना गरिने खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा डेढ दशकभन्दा लामो अनुभव, नेपालमा राष्ट्रिय खगोल ओलिम्पियाड आयोजना गर्दै अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गरेको एक दशकभन्दा लामो अनुभव, उक्त कार्यमा संलग्न तथा उत्पादित जनशक्ति एवं पछिल्लो समयमा नेपाल सरकारको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति–२०७६ तथा राष्ट्रिय शिक्षा नीति–२०७६ का आधारमा वि.सं. २०८१ साल असोज १७ देखि २४ (October 3-10, 2024) सम्म अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियर&nb ..read more
Visit website
प्रेस विज्ञप्ति: एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२४ को आवेदन खुल्ला!
Nepal Astronomical Society (NASO)
by
3M ago
मितिः पुष २, २०८०  प्रेस विज्ञप्ति एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२४ को आवेदन खुल्ला  ..read more
Visit website
प्रेस विज्ञप्ति: नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२३ आयोजना हुने
Nepal Astronomical Society (NASO)
by
6M ago
 मिति: असोज १४, २०८० प्रेस विज्ञप्ति नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२३ आयोजना हुने नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने सन् २००७ देखिको हाम्रो अभियानलाई अगाडी बढाउदै नेपाली विद्यार्थीहरुका लागि अन्तर्राष्ट्रियस्तरको थप अवसर सृजना गर्ने क्रममा अमेरिकी संस्था idoodleedu Inc संग सहकार्य गर्दै नेपालमा विद्यालयतहका विद्यार्थीहरुका लागि 'क्युब्स इन स्पेस नासो २०२३' कार्यक्रम आयोजना गर्दैछौं। अक्टोबर २० देखि डिसेम्बर १५ सम्म संचालन हुने विषेश कार्यशालामा  ..read more
Visit website
प्रेस विज्ञप्ति: कक्षा ६-१२ सम्म अध्ययनरत विद्यार्थीका लागि प्रतियोगिता हुँदै!
Nepal Astronomical Society (NASO)
by
2y ago
मिति: असोज २, २०७८ प्रेस विज्ञप्ति कक्षा ६-१२ सम्म अध्ययनरत विद्यार्थीका लागि प्रतियोगिता हुँदै नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस (असोज १), विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४-१०) तथा विश्व विज्ञान दिवस (नोवेम्बर १०) को संदर्भ परेर संचालन गर्दै आएको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको लागि विद्यालयतहको कक्षा ६ देखि १२ सम्म अध्ययनरत ईच्छुक विद्यार्थीहरुले असोज ९, २०७८ सम्म हाम्रो वेइभसाइट मार्फत आफ्नो आवेदन दर्ता गर्न सक्नेछन। दुवै प्रतियोगिताका लागि यो वर्षको शिर्षक 'अन्तरीक्ष विज्ञानमा महिला' तय गरिएको छ। इच्छुक विद्यार्थीहरुले यस ..read more
Visit website
Thirty Juniors will participate in the second round of NAO2021!
Nepal Astronomical Society (NASO)
by
2y ago
After the careful evaluation of all the documents including the online test that we held on June 26, 2021 across the country, we have selected 30 students to join us for the second round. The second round is also known as pre-closed camp where students get an opportunity to explore their writing, exploring and instrumentation skills. Congratulations to all the students selected for the second round. Selected students will receive several assignments this month as a part of pre-closed camp which they need to submit to our office virtually or physically depending upon the type of the assignme ..read more
Visit website
Press Release: NASO hosts OAE Node Nepal!
Nepal Astronomical Society (NASO)
by
2y ago
Date: August 27, 2021 Press Release NASO hosts OAE Node Nepal We are pleased to announce that the Nepal Astronomical Society (NASO) received the honor of hosting the first Node of the IAU Office of Astronomy for Education network. The OAE Node Nepal joins the OAE Center Italy and the OAE Center Cyprus in a growing network of larger OAE Centers and smaller OAE Nodes. The OAE Node Nepal is a collaboration between the International Astronomical Union (IAU), the Office of Astronomy for Education (OAE), and the Nepal Astronomical Society (NASO). As a host of the OAE Node Nepal, NASO will close ..read more
Visit website
प्रेस विज्ञप्ति: आजबाट हामी पन्ध्रौं वर्षमा प्रवेश!
Nepal Astronomical Society (NASO)
by
2y ago
मिति: भदौ ९, २०७८ प्रेस विज्ञप्ति आजबाट हामी पन्ध्रौं वर्षमा प्रवेश नेपालमा खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धि जनचेतनामुलक गतिविधि गर्दै, यस क्षेत्रमा अध्ययन एवं अनुसन्धानका लागि वातावरण सृजना गर्ने अभियानका साथ वि. सं. २०६४ सालबाट शुरु भएको हाम्रो यात्रा विभिन्न आरोह/अवरोह पार गर्दै आजबाट विधिवत् रूपमा चौध वर्ष पुरा गर्दै पन्ध्र वर्षमा प्रवेश गरेको जानकारी यहाँहरुसामु प्रस्तुत गर्न पाउँदा निकै हर्षित छौं। हामीलाई थाहा छ यो हर्षसंगै थप चुनौतीहरू हामीसामु आउँनेछन्। देश तथा विदेशमा रहनुहुने हाम्रा कनिष्क, असोसियट, साधारण, आजीवन सदस्यहरू तथा अहोरात्र खट्ने स्वयंसेवकहरु यस्ता चुनौतीहरूको सामन ..read more
Visit website
प्रेस विज्ञप्ति: दुईदेशीय खगोल विज्ञानको विकासका लागि संझौता!
Nepal Astronomical Society (NASO)
by
2y ago
  ..read more
Visit website
प्रेस विज्ञप्ति: पुरस्कार वितरण कार्यक्रम संपन्न!
Nepal Astronomical Society (NASO)
by
2y ago
मिति: साउन २९, २०७८ प्रेस विज्ञप्ति पुरस्कार वितरण कार्यक्रम संपन्न कोभिड-१९ को कारण रोकिएको 'वर्ड स्पेस विक' संबन्धि विद्यालयतहका विद्यार्थी लक्षित दुई कार्यक्रमको पुरस्कार वितरण कार्यक्रम आज हाम्रो बत्तीसपुतलीस्थित कार्यलयको प्राङ्गणमा सम्पन्न भयो। कार्यक्रममा उपस्थित विजेताहरुलाई प्रतियोगिता अनुसार पुरस्कार, प्रमाणपत्र, नगद, टेलिस्कोप तथा पदक प्रदान गरियो। सन् २०१९ मा 'द मुन: गेटवे टु द स्टार्स' थिममा संचालित तेस्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल क्याम्पियन स्कुल, लगनखेलकी सुश्री सुएन भट्टराईले टेलिस्कोप, पटक एवं प्रमाणपत्र प्राप्त गरिन्। समारोहम ..read more
Visit website

Follow Nepal Astronomical Society (NASO) on FeedSpot

Continue with Google
Continue with Apple
OR